काठमाडौँ — चलचित्र विकास बोर्डको अध्यक्ष पदमा फिल्म निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड सदस्यसमेत रहेका दाहाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
दाहाल सन् १९९२ देखि फिल्म निर्माणमा अग्रसर छन् । दाइजो, दौँतरी, चाँदनी, ढुकढुकी, जंगे, तँ त साह्रै नै बिग्रिस बद्री, भाग्यविधाता, दोबाटोलगायतका दर्जनौं चर्चित चलचित्र निर्देशन गरेका छन्
अध्यक्ष दाहाल कलाकार, म्युजिक डाइरक्टर एवं रचनाकार पनि हुन् । तत्कालीन अध्यक्ष केशव भट्टराईको निधनपछि पाँच महिनासम्म बोर्ड अध्यक्षविहीन भयो । सूचना तथा सञ्चार मन्त्रालयले अध्यक्ष पदका लागि अभिनेता भुवन केसीको नाम पनि सिफारिस गरेको थियो ।
स्पट ब्वाई हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेका दाहाल सन् १९९२ देखि फिल्म निर्माणमा अग्रसर छन् । दाइजो, दौँतरी, चाँदनी, ढुकढुकी, जंगे, तँ त साह्रै नै बिग्रिस बद्री, भाग्यविधाता, दोबाटोलगायतका दर्जनौं चर्चित चलचित्र निर्देशन गरेका छन् ।
अध्यक्ष दाहाल कलाकार, म्युजिक डाइरक्टर एवं रचनाकार पनि हुन् । तत्कालीन अध्यक्ष केशव भट्टराईको निधनपछि पाँच महिनासम्म बोर्ड अध्यक्षविहीन भयो । सूचना तथा सञ्चार मन्त्रालयले अध्यक्ष पदका लागि अभिनेता भुवन केसीको नाम पनि सिफारिस गरेको थियो ।
अध्यक्ष दाहाल कलाकार, म्युजिक डाइरक्टर एवं रचनाकार पनि हुन् । तत्कालीन अध्यक्ष केशव भट्टराईको
अध्यक्ष दाहाल कलाकार, म्युजिक डाइरक्टर एवं रचनाकार पनि हुन् । तत्कालीन अध्यक्ष केशव भट्टराईको निधनपछि पाँच महिनासम्म बोर्ड अध्यक्षविहीन भयो । सूचना तथा सञ्चार मन्त्रालयले अध्यक्ष पदका लागि अभिनेता भुवन केसीको नाम पनि सिफारिस गरेको थियो ।
अध्यक्ष दाहाल कलाकार, म्युजिक डाइरक्टर एवं रचनाकार पनि हुन् । तत्कालीन अध्यक्ष केशव भट्टराईको निधनपछि पाँच महिनासम्म बोर्ड अध्यक्षविहीन भयो । सूचना तथा सञ्चार मन्त्रालयले अध्यक्ष पदका लागि अभिनेता भुवन केसीको नाम पनि सिफारिस गरेको थियो ।
अध्यक्ष दाहाल कलाकार, म्युजिक डाइरक्टर एवं रचनाकार पनि हुन् । तत्कालीन अध्यक्ष केशव भट्टराईको निधनपछि पाँच महिनासम्म बोर्ड अध्यक्षविहीन भयो । सूचना तथा सञ्चार मन्त्रालयले अध्यक्ष पदका लागि अभिनेता भुवन केसीको नाम पनि सिफारिस गरेको थियो ।अध्यक्ष दाहाल कलाकार, म्युजिक डाइरक्टर एवं रचनाकार पनि हुन् । तत्कालीन अध्यक्ष केशव भट्टराईको निधनपछि पाँच महिनासम्म बोर्ड अध्यक्षविहीन भयो । सूचना तथा सञ्चार मन्त्रालयले अध्यक्ष पदका लागि अभिनेता भुवन केसीको नाम पनि सिफारिस गरेको थियो ।
अध्यक्ष दाहाल कलाकार, म्युजिक डाइरक्टर एवं रचनाकार पनि हुन् । तत्कालीन अध्यक्ष केशव भट्टराईको निधनपछि पाँच महिनासम्म बोर्ड अध्यक्षविहीन भयो । सूचना तथा सञ्चार मन्त्रालयले अध्यक्ष पदका लागि अभिनेता भुवन केसीको नाम पनि सिफारिस गरेको थियो ।
[real3dflipbook id=”1″ mode =”normal”]
COMMENTS