काठमाडौं, २९ जेठ । आज बुधवार कर्णाली प्रदेश अस्पतालबाट थप ३१ जना कोरोना संक्रमित बिहीबार डिस्चार्ज हुदैछन् । कर्णाली प्रदेश अस्पतालको, कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका ३१ जनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज हुने भएका छन् । डिस्चार्जमा हुनेमा ११ महिला र २० पुरुष रहेका छन ।
रिपोर्ट नेगेटिभ आएकाहरुलाई अस्पतालले बिहीबार साँझ घर पठाउने तयारी गरेको कर्णाली प्रदेश अस्पतालको, कोभिड–१९ विशेष अस्पतालका इञ्चार्ज डा.नवराज केसीले जानकारी दिनुभयो ।
COMMENTS