सरकार ढाल्न पाइँदैन भन्दै युवाहरुले गरे माइतिघरमा प्रर्दशन

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको सर्मथनमा केही युवाहरुले बिहीबार राजधानीमा जुलुस निकालेका छन् । युवाहरुको एक समुहले माइतीघर मण्डलामा देश र जनतासँग मत माग्दा स्थायी सरकार बनाउने वाचा विपरित सरकार गिराउने खेल भएको भन्दै प्रर्दशन गरेका हुन् । राजधानीको माइतीघर क्षेत्रमा भेला भएका युवाहरुले ओलीको तस्बिर र लिप्पियाधुरा समेटिएको नेपालको नक्सा र … Continue reading सरकार ढाल्न पाइँदैन भन्दै युवाहरुले गरे माइतिघरमा प्रर्दशन