संसद अन्त्यको घोषणा लगत्तै प्रचण्ड शीतल निवासमा

काठमाडौं १८ असार, । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको संक्षिप्त भेटवार्ता सकारात्मक नभएपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन् । स्रोतका अनुसार ओलीसँग भएको भेटमा प्रचण्डले स्थायी कमिटी बैठकमा नआउने तर … Continue reading संसद अन्त्यको घोषणा लगत्तै प्रचण्ड शीतल निवासमा