राष्ट्रपतिसँग छलफल गरेर बालुवाटर फर्किए प्रचण्ड

काठमाडौं १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार फर्किएका छन् । यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीबाहेकका सचिवालय सदस्यसँग छलफल गरेर राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए । शितल निवासमा राष्ट्रपति भण्डारी र प्रचण्डबीच झन्डै १ घन्टा कुराकानी भएको थियो। बालुवाटारमा स्थायी कमिटी बैठक रोकेर … Continue reading राष्ट्रपतिसँग छलफल गरेर बालुवाटर फर्किए प्रचण्ड