संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको अनुत्तरदायी कदम: बालकृष्ण खाँण

काठमाडौँ, १८ असार । संसदको चालु अधिवेशन आजै (बिहीबार) साँझबाट अन्त्य गर्ने सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी कांग्रेसले अनुत्तरदायी कदम बताएको छ । सबै दलसँग सल्लाह गरेर, संसदको बिजनेस सकिएपछि अधिवेशन अन्त्य गर्ने परम्परा भएकोमा थाहासमेत नदिए अधिवेशन अन्त्य गरेर सरकारले संसदलाई कार्यकारीको लाचार छायाँमा परिणत गर्न खोजेको बताएको छ । प्रतिनिधि सभामा कांग्रेस संसदीय दलका … Continue reading संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको अनुत्तरदायी कदम: बालकृष्ण खाँण