नेकपा स्थायी कमिटी बैठक शनिबार बस्ने गरी स्थगित

काठमाडौं, १८ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरु भएको थियो । यि कमिटि सदस्य देवन्द्र पौडेलका अनुसार पर्सि शनिबार विहान बस्ने गरी बैठक स्थगित भएको हो ।