काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण भएको छ । आफुलाई कोरोना संक्रमण पुष्टि भएको मुखर्जीले ट्विटमार्फत जानकारी दिएका हुन् ।
सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति रहेका मुखर्जीले आफूलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि आफ्नो सम्पर्कमा आएका हरुलाई कोरोना परीक्षण गर्न र सेल्फ आइसोलेट गर्न आग्रह गरेका छन् ।
COMMENTS