मेरो राजदरवार प्रवेशको प्रेरक राजा वीरेन्द्रको भद्रता र देशप्रेम – डा.चिरनशमशेर थापा

डा.चिरनशमशेर थापा, बेलायतको क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गतको ट्रिनीटी कलेजमा अध्ययन गरेका पहिलो नेपाली । ट्रिनीटी कलेज जसमा दक्षिण एसियाका प्रतिभाशाली एवम् प्रभावशाली व्यक्तित्वहरु जवाहरलाल नेहरु, सुवासचन्द्र बोस, अली जस्ता व्यक्तित्वहरुले अध्ययन गरेका थिए । चिरनशमशेर र राजीव गान्धी त सहपाठी नै थिए । तत्कालीन युवराजाधिराज वीरेन्द्रसँग बेलायतमै भेटघाट र निकटता रहेकाले चिरनशमशेर नेपाल फर्केर करिब ४० … Continue reading मेरो राजदरवार प्रवेशको प्रेरक राजा वीरेन्द्रको भद्रता र देशप्रेम – डा.चिरनशमशेर थापा