‘राजा वीरेन्द्र १-२ वर्ष बाँचेका भए भारतले पनि शान्तिक्षेत्रको समर्थन गर्थ्यो’

डा.चिरनशमशेर थापाको पेशागत जीवनको चार दशक राजा वीरेन्द्रसँग राजदरवारमा रहेर नीतिनिर्माण र कार्यान्वयनमा वित्यो । राजाको सक्रिय शासन रहेको त्यो कालखण्डका कतिपय घटनाका साक्षी चिरनसँग नेपाल पेजका ध्रुब अधिकारी र सपना थामीले गरेको अन्तरंग संवादको दोस्रो आलेखः राजा महेन्द्र्रको सर्वाङ्गीण विकासको भिजन अधुरै रह्योचिरनशमसेरले तीन राजाको कार्यकालमा ४० बर्षभन्दा बढी राजदरवारमा काम गरे । त्रिभुवनको … Continue reading ‘राजा वीरेन्द्र १-२ वर्ष बाँचेका भए भारतले पनि शान्तिक्षेत्रको समर्थन गर्थ्यो’