‘राजीव गान्धीको हत्या नभएको भए नेपालको राजनीतिक कोर्स नै फरक हुनसक्थ्यो’

डा.चिरनशमशेर थापाले आफ्नो जीवनका सबैभन्दा महत्वपूर्ण चार दशक राजदरवारमा विताए । तत्कालीन राजा वीरेन्द्रको सक्रिय शासनकालमा दरवारको सचिवको हैसियतमा थापाले परराष्ट्रनीति निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेले । राजासँगको निकटताकै कारण उनले नेपालबाट भारतीय सैनिक चेकपोष्ट हटाउनेदेखि नेपालमाथि २०४५ को भारतीय नाकावन्दीको पूर्वसन्ध्यामा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीका विशेष दूतसँग बार्ता गर्ने लगायतका कतिपय महत्वपूर्ण … Continue reading ‘राजीव गान्धीको हत्या नभएको भए नेपालको राजनीतिक कोर्स नै फरक हुनसक्थ्यो’