सीमा क्षेत्रमा ४५ वर्षपछि दुबैतर्फबाट फायरिङ, भारतीय रक्षामन्त्रीको इमेर्जेन्सी बैठक
काठमाडौं, २३ भदौ । भारत–चीन सीमा क्षेत्रमा गएराति फायरिङ भएपछि भारतीय तीनवटै सुरक्षा निकायको बिशेष बैठक भईरहेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले आज इमेरजेन्सी बैठक बोलाएका हुन् । भारतीय सेना प्रमुख एमएम नरवानेले सीमा क्षेत्रको वास्तविक अवस्थाबारेमा बिहान जानकारी गराएपछि रक्षामन्त्री सिंहले आपतकालिन बैठक बोलाएका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ । इमेरजेन्सी बैठकमा रक्षामन्त्री … Continue reading सीमा क्षेत्रमा ४५ वर्षपछि दुबैतर्फबाट फायरिङ, भारतीय रक्षामन्त्रीको इमेर्जेन्सी बैठक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed