उपत्यका निषेधाज्ञाको समीक्षाः अब खुकुलो होला ?

काठमाडौँ – उपत्यकामा जारी निषेधाज्ञाबारे प्रशासनले चौथो पटक निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने विषयमा छलफल शुरु गरेको छ । आज नयाँ निर्णय लिनका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित भर्चुअल बैठक बस्दैछ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार आज बिस्तृत बैठक बसेर छलफल गरिने बताए । उपत्यका मेयर फोरम, उद्योगी … Continue reading उपत्यका निषेधाज्ञाको समीक्षाः अब खुकुलो होला ?