मेसी बने सर्वाधिक कमाउने फुटबलर, कुन खेलाडीको सम्पत्ति कति ?

काठमाडौं । अर्जेन्टाइन फरवार्ड लिओनल मेसी २०२० मा सर्वाधिक कमाउने फुटबलरको शीर्ष स्थानमा रहन सफल भएका छन् । स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड मेसी सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलर बनेको फोर्ब्सले उल्लेख गरेको छ । मेसीको वार्षीक आम्दानी १२६ मिलियन अमेरिकी डलर भएको फोर्ब्सले जनाएको छ । ९२ मिलियन अमेरिकी डलर मेसीले आम्दानी … Continue reading मेसी बने सर्वाधिक कमाउने फुटबलर, कुन खेलाडीको सम्पत्ति कति ?