बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं, १ असोज । राष्ट्रियसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम मनोनित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् । मन्त्रिपरिषद् बैठकले सोमबार गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार गौतमको मनोनयन भइसकेको जानकारी दिए । अब संघीय संसदलाई … Continue reading बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित