मन्त्रिपरिषद् बैठक आज ५ बजे बस्दै, महत्वपूर्ण निर्णय गर्न गर्ने तयारी

काठमाडौं, ८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । मन्त्रिपरिषद् पुनर्गठनको चर्चा भइरहेका बेला प्रधानमन्त्रीले आज बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

मन्त्रिपरिषद् बैठक अन्य बेला झै साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । यो बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइ्एको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board