बडा दशैँ शुरुः यात्रु नहुँदा बसपार्क सुनसान !

काठमाडौँ, २ कात्तिक । हिन्दु नेपालीको बडा दर्शै शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण छ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनादेखि खुले पनि यात्रु नहुँदा बसपार्क सुनसान बनेका हुन् । विगतका वर्षमा दशैँको समयमा राष्ट्रिय … Continue reading बडा दशैँ शुरुः यात्रु नहुँदा बसपार्क सुनसान !