चीनसँग सम्बन्ध चिसिएकै बेला भारतले अमेरिकासँग गर्‍यो महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

काठमाडौं, ११ कात्तिक । भारत र अमेरिकाको बीचमा मंगलबार एक महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर भएको छ । भारत र चीनको बीचमा केही महिनायता तनाव बढिरहेको बेला अमेरिकासँग भारतले यस्तो सम्झौता गरेको हो । यो समयमा भएको यो सम्झौतालाई निकै महत्वका साथ हेरिएको छ । सो सम्झौता अनुसार रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्वीर, नक्सा लगायतका … Continue reading चीनसँग सम्बन्ध चिसिएकै बेला भारतले अमेरिकासँग गर्‍यो महत्वपूर्ण सम्झौतामा हस्ताक्षर