ट्रम्पलाई चुनावको मुखमा अर्को झट्का, बलात्कारको मुद्दा अघि बढ्ने

काठमाडौं, १२ कात्तिक । अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहेको अवस्थामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को झट्का लागेको छ । राष्ट्रपति ट्रम्पमाथि लागेको बलात्कार अभियोगको बचाउ प्रयासमा न्याय विभाग असफल भएपछि उनीमाथिको बलात्कारको मुद्दा अघि बढ्ने भएको हो । एक महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपबाट मानहानी भएको भन्दै न्याय विभागले दर्ता गरेको … Continue reading ट्रम्पलाई चुनावको मुखमा अर्को झट्का, बलात्कारको मुद्दा अघि बढ्ने