पार्टी एकतामा सक्रिय पहल गर्न नेकपा प्रवक्ता श्रेष्ठको अपिल

काठमाडौं, १७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विभाजनको संघारमा पुगेको बेला एकताको पक्षमा आ–आफ्नो ठाउँबाट एकता रक्षाका निम्ति सक्रिय पहल गर्न अपिल गरेका छन् । नेता श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं । जान वा अन्जानमा देशी … Continue reading पार्टी एकतामा सक्रिय पहल गर्न नेकपा प्रवक्ता श्रेष्ठको अपिल