नेपाल-भारत: सैनिक कूटनीतिको प्रयोगबाट कालापानी विवादको समाधान होला ?

काठमाडौँ, १७ कात्तिक । मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल-भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न सकिने तर्क गरिएको छ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरी आफनो राजनीतिक नक्सामा समेटेपछि नेपालले त्यसको विरोध गर्दै समस्या समाधान गर्न निरन्तर वार्ता र … Continue reading नेपाल-भारत: सैनिक कूटनीतिको प्रयोगबाट कालापानी विवादको समाधान होला ?