भारतीय सेना प्रमुखको नेपाल भ्रमणः के अब सीमा विवादको समाधानमा भारतले वार्ता गर्ला ?

काठमाडौं, १९ कात्तिक । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे बुधवार मध्यान्ह नेपाल भ्रमणका लागि काठमाडौं आएका छन् । भारतीय सैनिकको विशेष विमानमार्फत उनी काठमाडौं आउँदैछन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा चार सदस्य टोलीसहित उनी नेपाल आएका हुन् । भ्रमण टोलीमा पत्नी विणा पनि छिन् । तीन दिनको औपचारीक भ्रमणमा नरवणे कालिमाटी स्थित सोल्टी … Continue reading भारतीय सेना प्रमुखको नेपाल भ्रमणः के अब सीमा विवादको समाधानमा भारतले वार्ता गर्ला ?