अमेरिकी राष्ट्रपतीय निर्वाचन: बाइडन जीतको बाटोमा, ट्रम्प अदालती प्रक्रियामा

काठमाडौं, २० कात्तिक । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा जो बाइडन जित नजिक पुगेकाछन् । उनी डेमोक्रेटिक पार्टीका उम्मेदवार हुन् । अहिलेसम्म बाइडनले २५३ इलेक्टोरल कलेज भोट पाएको द न्युयोर्क टाइम्सले लेखेको छ । न्युयोर्क टाइम्सका अनुसार मतगणनाको नतिजा आउन बाँकी रहेका ६ राज्यमध्ये बाइडन एरिजोना र नोभाडामा अगाडि छन् । बाइडनले आफूले अहिले अग्रता लिएका दुई … Continue reading अमेरिकी राष्ट्रपतीय निर्वाचन: बाइडन जीतको बाटोमा, ट्रम्प अदालती प्रक्रियामा