अमेरिकी निर्वाचन: बाइडनले गरे जितेको दाबी, ह्वाइट हाउस जाने तयारीमा

काठमाडौं, २० कात्तिक । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन बाइडन ह्वाइट हाउस जाने तयारीमा छन् । उनले जितको औपचारिक घोषणा नहुँदै राष्ट्रपति कार्यालय ह्वाइट हाउस प्रवेश गर्ने तयारी सुरु गरेको बीबीसीले जनाएको छ । त्यसका लागि उनले ‘बिल्ड ब्याक बेटर’ नामको ट्रान्जिसन वेबसाइट सुरु गरेका छन् । अमेरिकाको राष्ट्रपति निर्वाचनमा जसले जित्छ, … Continue reading अमेरिकी निर्वाचन: बाइडनले गरे जितेको दाबी, ह्वाइट हाउस जाने तयारीमा