मुलुक गम्भीर मोडमा छ, पार्टी भित्रैबाट पनि सहयोग भएन, तर म पछि हट्दिनँ: प्रधानमन्त्री

काठमाडौं, २० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा मागेर देशमा अस्थिरता निम्त्याउन खोजिएको बताएका छन् । बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ब्रिफिङ गर्दै भने, ‘पार्टी भित्रैबाट पनि सहयोग भएन । घेराबन्दी गरियो, राजीनामा मागिन्छ । काम गर्न दिइँदैन । तर म राजीनामा दिने पक्षमा अझै छैन । कुनै हालतमा म … Continue reading मुलुक गम्भीर मोडमा छ, पार्टी भित्रैबाट पनि सहयोग भएन, तर म पछि हट्दिनँ: प्रधानमन्त्री