भारतीय सेना प्रमुख र प्रधानमन्त्री ओलीबीच आज विशेष संवाद हुने

काठमाडौं, २१ कात्तिक । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले आज प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री अ‍ोली र भारतीय सेना प्रमुख नरवणेको भेटघाटलाई विशेष रुपमा लिएको छ । उनीहरुको बीचमा विशेष संवाद हुने सम्भावना रहेको बताइएको छ । नरवणे आज नेपालका हिमाल हेर्न माउन्टेन फ्लाइटमा गएका छन् । उनलाई विश्वको सर्वोच्च … Continue reading भारतीय सेना प्रमुख र प्रधानमन्त्री ओलीबीच आज विशेष संवाद हुने