ज्यान मार्ने धम्की आएपछि पत्रकारले दिए उजुरी

काठमाडौं, २१ कात्तिक । नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले सञ्चालन गरेको ब्लड बैंकका इञ्चार्ज गणेश ऐरविरुद्ध प्रहरीमा उजूरी परेको छ ।

डडेल्धुरामा कार्यरत पत्रकार ललित बोहराले आफूलाई ज्यान मार्ने धम्की दिएको अभियोग लगाई इञ्जार्ज ऐरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजूरी दिए । प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले अभियुक्त ऐरलाई कार्यालयमा बोलाइने जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board