धुम्बराहीमा नेकपा सचिवालयको अनौपचारिक बैठक, को-को भए सहभागी ?

काठमाडौं, २१ कात्तिक । धुम्बराहीमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको अनौपचारिक बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित रहेका छन् । बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीसहित महासचिव विष्णु पौडेल, … Continue reading धुम्बराहीमा नेकपा सचिवालयको अनौपचारिक बैठक, को-को भए सहभागी ?