पार्टी फुटको संघारमा रहेको भन्दै ओलीले नेपाल पक्षसँग मागे सहयोग

काठमाडौं, २३ कात्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटको संघरामा रहेको बताएका छन् । उनले पार्टी संकटमा रहेकोले जोगाउन वरिष्ठ नेता माधवकुमार नेपालसँग आग्रहसमेत गरेका छन्। ओलीले पार्टी गम्भीर मोडमा पुगेको भन्दै आफूलाई सहयोग गर्न पूर्वप्रधानमन्त्री तथा पार्टी वरिष्ठ नेता माधव कुमार नेपालसँग आईतबार बालुवाटमार छलफल गर्नेक्रममा … Continue reading पार्टी फुटको संघारमा रहेको भन्दै ओलीले नेपाल पक्षसँग मागे सहयोग