ओलीको सन्देश लिएर प्रचण्डलाई भेट्न पुगे महासचिव पौडेल

काठमाडौं, २४ कात्तिक । नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर पौडेल खुमलटार पुगेका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार र आइतबार पनि महासचिव पौडेललगायत आफूपक्षीय नेताहरुसँग छलफल गरेका हुन् । सोही छलफलको सन्देश लिएर … Continue reading ओलीको सन्देश लिएर प्रचण्डलाई भेट्न पुगे महासचिव पौडेल