विवाद चर्किएको बेला नेकपा ‘कार्यदल’ छलफलमा जुट्यो, प्रधानमन्त्रीलाई आजै भेट्ने

काठमाडौं, २४ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र यतिबेला विवाद चर्किएको छ । यसैबीचमा महासचिव विष्णु पौडेल नेतृत्वको ‘कार्यदल’ फेरि सक्रिय भएको छ । पार्टीभित्र संकट देखिएकाले कार्यदल सक्रिय बनाइएको एक स्थायी कमिटी सदस्यले बताए । अहिले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता … Continue reading विवाद चर्किएको बेला नेकपा ‘कार्यदल’ छलफलमा जुट्यो, प्रधानमन्त्रीलाई आजै भेट्ने