पार्टी एकतालाई जोगाउन ओलीको सहमतिमै अघि बढ्ने प्रयासमा प्रचण्ड

काठमाडौं, २४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र यतिबेला विवाद उत्सकर्षमा पुगेको छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सहमतिबिना कुनै पनि बैठक राखे पार्टी विभाजनको घोषणा हुने भन्दै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी नै दिईसकेका छन् । केन्द्रीय कमिटी र गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकको म्यान्डेटअनुरूप … Continue reading पार्टी एकतालाई जोगाउन ओलीको सहमतिमै अघि बढ्ने प्रयासमा प्रचण्ड