नेकपा विवाद: ओली र प्रचण्ड-नेपाल समूहको आज छुट्टाछुट्टै छलफल, अवको विकल्प के ?

कामठाडौं, २४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा यतिबेला विवाद चर्किएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच देखिएको विवादलाई मथ्थर गराउन यतिबेला नेकपाका नेताहरू पनि सक्रिय भएका छन् । नेकपाका नेताहरुले पार्टीभित्र देखिएको विवाद समाधानका लागि छलफल गरिएको भन्दै आज पनि विभिन्न अनौपचारिक भेटवार्ता गरेका छन् । आज विभिन्न ठाउँमा … Continue reading नेकपा विवाद: ओली र प्रचण्ड-नेपाल समूहको आज छुट्टाछुट्टै छलफल, अवको विकल्प के ?