नेकपा विवाद: प्रधानमन्त्रीकै सहमतिमा बैठक बोलाउने बातावरण बनाउन प्रचण्डसँग पोखरेलको आग्रह

काठमाडौं, २५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का यी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार गएका छन् । मंगलबार विहान खुमलटार पुुगेका पोखरेलले प्रधानमन्त्री ओलीसँग सहमति गरेर बैठक बोलाउने बातावरण बनाउन प्रचण्डसँग आग्रह गरेको स्रोतको भनाई छ । प्रधानमन्त्री ओलीले पहिले दुई अध्यक्षबीच सहमति … Continue reading नेकपा विवाद: प्रधानमन्त्रीकै सहमतिमा बैठक बोलाउने बातावरण बनाउन प्रचण्डसँग पोखरेलको आग्रह