कोरोनाबाट जोगिन पूर्व सावधानीका उपायहरूको पालना गर्दै छठ पर्व मनाउन राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं, ५ मंसिर ।  राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गरेकी छन् । शुक्रवार एक शुभकामना सन्देश जारी गर्दै उनले भनेकी छन्, सम्पूर्ण प्राणीलाई विनाभेदभाव समान रूपमा शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, … Continue reading कोरोनाबाट जोगिन पूर्व सावधानीका उपायहरूको पालना गर्दै छठ पर्व मनाउन राष्ट्रपति भण्डारीको आह्वान