महोत्तरीमा ६ वर्षीया बालिकाको हत्या प्रकरणले तनावग्रस्त, सडकमै शव राखेर विरोध प्रदर्शन

महोत्तरी, ९ मंसिर । महोत्तरीको बर्दिबासमा एक ६ वर्षीया बालिकाको हत्याको विरोधमा यतिबेला तनाव भएको छ । आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् । त्यहाका स्थानीयसहित बेखांडी युवा क्लवका युवाहरुले उक्त घट्नाको निष्पक्ष छानविन गर्न माग गर्दै यतिबेला विरोध प्रर्दशन गरिहेका छन् । आक्रोशित स्थानीयले अहिले बर्दिबासको मुख्य सडकमा बालिकाको शव राखेर … Continue reading महोत्तरीमा ६ वर्षीया बालिकाको हत्या प्रकरणले तनावग्रस्त, सडकमै शव राखेर विरोध प्रदर्शन