नेपाल-भारत सम्बन्धः खोई एक वर्ष टुटेको औपचारिक कूटनीतिक संवादमा ‘नयाँ स्थिति निर्माण’ ?

काठमाडौँ, ९ मङ्सिर । सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भूभागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्ध बिहीबारदेखि हुने भारतका विदेश सचिवको भ्रमणबाट पुनः हार्दिकतातर्फ फर्कने अपेक्षा दुवै देशका नागरिकले गरेका छन् । सामारिक महत्वको नेपाली भूमि कालापानी क्षेत्रलाई छ दशकदेखि आफ्नो स्वामित्व दावी गर्दै आएको भारतले … Continue reading नेपाल-भारत सम्बन्धः खोई एक वर्ष टुटेको औपचारिक कूटनीतिक संवादमा ‘नयाँ स्थिति निर्माण’ ?