प्रहरीको गोलीले एक प्रदर्शनकारीको मृत्यु, बर्दिवासमा निषेधाज्ञा

बर्दिवास, १० मंसिर । महोत्तरीको बर्दिबासमा प्रहरीले चलाएको गोली लागेर एक प्रर्दशनकारीको मृत्यु भएको छ । बर्दिबासमा एक ६ वर्षीया बालिकाको हत्याको विरोध गर्दा प्रहरीले चलाएको गोली लागेर घाइते भएका बर्दिबास नगरपालिका वडा नम्बर १ का ४२ वर्षीय सञ्जय भन्ने बुद्धिराम न्यौपानेको गए राति मृत्यु भएको हो । प्रहरीको गोली लागेर गम्भीर घाइते भएका ती … Continue reading प्रहरीको गोलीले एक प्रदर्शनकारीको मृत्यु, बर्दिवासमा निषेधाज्ञा