बालिका हत्या प्रकरणः बर्दिबासमा निषेधाज्ञाबीच प्रर्दशन, सांसद पनि उत्रिए सडकमा

महोत्तरी, १० मंसिर । महोत्तरीको बर्दिबासमा यतिबेला तनाबग्रस्त छ । मंगलबार प्रर्दशनकारीमाथि प्रहरीले गोली चलाएपछि घाईते भएका एक प्रर्दशनकारीको उपचारका क्रममा मृत्यु भएपछि बर्दिवासमा निषेधाज्ञा लागू गरे पनि प्रदर्शन भइरहेको छ। जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा गरी मानिसहरू भेला हुन नपाउने बताए पनि सडकमा प्रदर्शन भइरहेका छन्। प्रहरीको … Continue reading बालिका हत्या प्रकरणः बर्दिबासमा निषेधाज्ञाबीच प्रर्दशन, सांसद पनि उत्रिए सडकमा