नेपाल-भारत: ‘सीमाका विषयमा छलफल गर्न तयार’

काठमाडौं, ११ मंसिर । सदिऔँदेखि धार्मिक, सांस्कृतिक, सामाजिक र भाइचारको गहिरो सम्बन्ध रहिआएको नेपाल र भारतबीचको सम्बन्ध पछिल्लो केहि समय यता चिसिएको दुवै देशका नागरिकले महशुष गरेका छन् । नेपाल भारतबीच जति सम्बन्ध राम्रो हुनुपर्ने हो त्यति राम्रो सम्बन्ध पछिल्लो समय सीमा विवाद लगायतका विषयमा हुन सकिरहेको छैन । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले … Continue reading नेपाल-भारत: ‘सीमाका विषयमा छलफल गर्न तयार’