नेपालमा आईपुगे भारतीय विदेश सचिव श्रृंगला

काठमाडौं, ११ मंसिर । दुई दिने नेपाल भ्रमणका लागि भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला काठमाडौं आइपुगेका छन् । केहीबेरअघि चार्टर्ड विमानबाट श्रृंगला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । पहिलोपटक विदेश सचिव श्रृंगला नेपाल भ्रमणमा आएका हुन् । उनले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा उनी नेपाल आएका … Continue reading नेपालमा आईपुगे भारतीय विदेश सचिव श्रृंगला