एक वर्षपछि नेपाल-भारत परराष्ट्र सचिवस्तरीय वार्ता, को-को सहभागी भए ?

काठमाडौँ, ११ मङ्सिर । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका छन् । बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ … Continue reading एक वर्षपछि नेपाल-भारत परराष्ट्र सचिवस्तरीय वार्ता, को-को सहभागी भए ?