चिनियाँ रक्षामन्त्री नेपालमा, आजै उच्चस्तरीय राजनीतिक भेटवार्ता

काठमाडौं, १४ मंसिर । चिनका रक्षामन्त्री वेइ फेङ्हे आज नेपाल आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनले आजै उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम । त्यसपछि उनी आजै फर्किेनछन् । विमानस्थलबाट सीधै बालुटारस्थित चिनियाँ दूतावासमा जाने र केहीबेर आराम गरेपछि उनी औपचारिक भेटवार्ताका लागि निस्किने बताईएको छ । स्रोतका अनुसार … Continue reading चिनियाँ रक्षामन्त्री नेपालमा, आजै उच्चस्तरीय राजनीतिक भेटवार्ता