प्रधानमन्त्री र ऊर्जामन्त्रीको एउटै इरादा…

सोमबार बिहान रोल्पाको लाँकुरी पुगेका ऊर्जामन्त्री वर्षमान पुन प्वाक्क बोले–‘अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू पद छोड्न तयार हुनुभयो भने हामी दोस्रो पुस्ता सरकार र पार्टी दुवै चलाउन तयार छौं ।’ पुन पूर्वमाओवादीका गन्यमान्य नेता हुन् । अध्यक्ष दाहालनिकट उनको यो ‘भर्जन्’ ठ्याक्कै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिल्छ । प्रधानमन्त्री … Continue reading प्रधानमन्त्री र ऊर्जामन्त्रीको एउटै इरादा…