नेकपा सचिवालय बैठक आज, अध्यक्षद्धयको प्रस्ताव छलफलमा

काठमाडौँ, १६ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिलय बैठक आज दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्दै छ । बैठकमा ओली र प्रचण्डको प्रतिवेदनमा छलफल हुनेछ । यसअतिरिक्त दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमा सदस्यहरूले आफ्नो धारणा राख्नेछन् । तर, आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका प्रथम अध्यक्ष ओली समूहले अल्पमतमै परे पनि प्रतिवेदनमार्फत राखेको अडानबाट पछि नहट्ने … Continue reading नेकपा सचिवालय बैठक आज, अध्यक्षद्धयको प्रस्ताव छलफलमा