धुम्बाराहीमा बस्ने भनिएको नेकपाको सचिवालय बैठक बालुवाटारमै बस्ने

काठमाडौं, १६ मंसिर । आज धुम्बाराहीमा बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बलुवाटारमै बस्ने भएको छ। आज पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक गत शनिबार भनिएको थियो । तर, आजको बैठक प्रधानमन्त्री निवास बालुवाटार बस्ने तय भएको एक सचिवालय सदस्यले बताए । प्रधानमन्न्त्री केपी शर्मा ओलीले धुम्बाराहीमा सुरक्षा खतरा रहेको भन्दै … Continue reading धुम्बाराहीमा बस्ने भनिएको नेकपाको सचिवालय बैठक बालुवाटारमै बस्ने