कोरोनाको त्रास: सभा, जुलुस र प्रदर्शन नगर्न काठमाडौं प्रशासनको आग्रह

काठमाडौं, १६ मंसिर । कोरोनाभाइरस (कोभिड-१९) महामारी अझै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ। प्रशासन कार्यालयले भिडभाडजन्य गतिविधि नगर्नरनगराउन प्रशासनले आज विज्ञप्ति निकालेर जानकारी गराएको हो । प्रशासनले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ, स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता … Continue reading कोरोनाको त्रास: सभा, जुलुस र प्रदर्शन नगर्न काठमाडौं प्रशासनको आग्रह