राजतन्त्र फर्काउने सपना नदेखे हुन्छः अध्यक्ष साह

लहान, १६ मङ्सिर । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जनताको सङ्घर्षबाट पाखा लागिसकेको राजतन्त्र फर्काउने कसैकोे सपना पूरा नहुने बताएका छन् । पार्टी कार्यक्रमका लागि यहाँ आईपुगेका अध्यक्ष साहले आज सञ्चारकर्मीसँग कुरा गर्दै राजतन्त्र पुनः फर्काउन चलखेल शुरु भए पनि अहिलेका जनता सचेत भइसकेकाले ती शक्तिको सपना पूरा हुन नदिने बताए । उनले आर्थिक … Continue reading राजतन्त्र फर्काउने सपना नदेखे हुन्छः अध्यक्ष साह