हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा प्रदर्शन ‘प्रयोजित हर्कत’ हो : पुर्वप्रधानमन्त्री भट्टराई

कामठाडौं, १६ मंसिर । पछिल्लो केहि दिन यता देशका विभिन्न शहरमा राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा प्रदर्शनहरू भईरहेको छ । सामाजिक सञ्जालमा शीर्ष नेतादेखि आमा नागरिकले प्रदर्शनबारे धारणा राखिरहेका छन्। यसैबीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पछिल्लो समय भइरहेका प्रदर्शनलाई ‘प्रयोजित हर्कत’ भएको बताएका छन् । सार्वभौम बनेका जनता फेरि दासतामा फर्कनै नसक्ने बताउँदे डा. भट्टराईले सामाजिक … Continue reading हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा प्रदर्शन ‘प्रयोजित हर्कत’ हो : पुर्वप्रधानमन्त्री भट्टराई