नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दै, ओली सहभागी नहुने संकेत (यसरी भयो पार्टी भित्र विवाद)

काठमाडौँ, २१ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसूची तय नगरी स्थायी कमिटी बैठक बोलाएकोमा असन्तुष्टि जनाएका छन्। अध्यक्ष ओलीले कार्यसूची तथा एजेन्डा नै तय नगरी आइतबारका लागि स्थायी कमिटी बैठक बोलाइएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सदस्यले ‘बल प्रयोग’ गरेको आरोप लगाएका छन् … Continue reading नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दै, ओली सहभागी नहुने संकेत (यसरी भयो पार्टी भित्र विवाद)